एम्बुलेन्स विवरण
एम्बुलेन्स विवरण
यस विधा अन्तर्गत गाउँपालिका र नगरपालिका भित्र सञ्चालित एम्बुलेन्स सेवाहरुको विस्तृत विवरण समावेश गरिएको छ। यहाँबाट एम्बुलेन्सको अवस्थान, चालकको सम्पर्क नम्बर र आपतकालीन सेवा प्राप्त गर्ने प्रक्रिया सम्बन्धी जानकारी लिन सकिनेछ।