स्वास्थ्य कार्यालय कर्मचारी विवरण

स्वास्थ्य कार्यालय कर्मचारी विवरण

यस विधा अन्तर्गत संखुवासभा जिल्ला स्वास्थ्य कार्यालयमा केन्द्रीय रुपमा कार्यरत कर्मचारीहरुको विस्तृत विवरण समावेश गरिएको छ। यहाँबाट कार्यालयका विभिन्न शाखा र कर्मचारीहरुको संपर्क जानकारी लिन सकिनेछ।